काठमाडौं – आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्न वा साँझपख पश्चिमका एक दुई स्थानमा तथा राति देशभरका कुनै पनि १–२ ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि मौसम पुर्वानुमान विवरण जारी गर्दै देशका…