काठमाण्डु उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानो नियमलाई यथावत् राख्दै भदौ १६ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य…