काठमाडौं – वायुसेवा सञ्चालकहरुले हवाई भाडामा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन् । संकटको बेला अधिकतम भाडा लिएर उपभोक्तालाई मारमा पारेको भन्दै चौतर्फी गुनासो भएपछि उनीहरुले भाडा पुनर्विचार गर्ने जनाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा शनिबार वायुसेवा सञ्चालकहरुसँग भएको छलफल मन्त्री योगेश भट्टराईले अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक रुटमा निर्धा्रित अधिकतम सीमाका २…