क्वारेन्टाइनका लागि महिला समूहले दियो सरकारलाई १० ‘छहारी’ भवन

काठमाडौं – एकल महिला समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्दा ३६५ जनालाई क्वारेन्टाइनमा राख्न सकिने विभिन्न ‘छहारी’ भवन उपलब्ध गराउने भएको छ । समूहका संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले आज उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटी सो जानकारी दिएको हो । समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक…