वैदेशिक रोजगार विभागका कर्मचारीमा कोरोना संक्रमण, श्रम स्वीकृति बन्द

काठमाण्डु – कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचलको सबै सेवा बन्द गरिएको छ । विभगाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको जनाएको छ । सहकर्मीमा कोरोना संक्रमण देखिएपछि विभागमा कार्यरत कर्मचारी पनि कन्ट्र्याक्ट ट्रेसिङमा परेका छन् । गत फागुन २९ गतेबाट बन्द रहेको…