काठमाण्डु उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिए

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका छन् । काठमाण्डु उपत्यकामा यो संख्या हालसम्मकै उच्च हो । नेपालमा आज कूल १५ सय १३ जना कोरोना संक्रमित…