काठमाडौं— सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानै सहमति भएको जनाएका छन् । शनिबार काठमाडाैंमा भएकाे साक्षात्कारमा गजुरेलले भने,‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेका कुरा हुन् । उहाँहरु दुवैले मिलेर नै पार्टी र…