जेठ २३ गते सार्वजनिक विदा

काठमाडौं – सरकारले आगामी जेठ २३ गते सार्वजनिक विदा दिने भएको छ । नेपाल मुस्लिम संघले सरकारलाई ज्ञापनपत्र बुझाउँदै २२ गते इद उल फित्र चाडको बिदा माग गरेको थियो । मुश्लिम धर्मावलम्बीको चाड ईदका अवसरमा सरकारले विदा दिने निर्णय गरेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । इद उल फितर…