काठमाण्डु – पूर्ब परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेद्वारा लिखित ‘क्रान्ति र प्रतिक्रान्ति’ ले पुस्तक बजारमा एकाधिकार कायम गरेको छ । यसैले प्रकाशनको दुई हप्तामा नै दोस्रो स“स्करण छाप्ने तयारी शुरु भएको प्रकाशन सस्थाले जानकारी दिएको छ । नेपाली राजनीतिमा बिदेशी हस्तक्षेपको तथ्यगत बिबरण भएको क्रान्ति र प्रतिक्रान्ति पुस्तकमा नेपालले भोगी रहेको प्रतिक्रान्तिको निरन्तरताको चरित्र र यस्लाई रोक्ने…