कुलमानको नियुक्ति विरुद्ध हितेन्द्रदेवले हालेको रिटमाथि आज सुनुवाई हुँदै

काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । शाक्यले घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । कार्यकारी अधिकृत घिसिङविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । सर्वोच्चका…