कोरोनाका कारण कर्मचारीलाई बिदा

ताप्लेजुङ – ताप्लेजुङ जिल्लाको अतिदुर्गम क्षेत्रका समुदायमा दिगो जीविकोपार्जनका लागि आर्थिक सहयोग गर्दै आएको समृद्ध पहाड परियोजनाले कोरोनाको कारण कार्यक्रम गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीलाई बिदा दिने भएको छ । कोरोनाका कारणले ठूलो कार्यक्रम ल्याउन नसकेको र भएको कार्यक्रम पनि सीमित क्षेत्रमा मात्र गर्ने भएकाले आवश्यक बाहेकका कर्मचारीलाई बिदा दिन निर्देशन आएको परियोजनाका कार्यक्रम संयोजक…