वीरगन्ज – वीरगन्जमा एक युवकले प्रेमीकाको हत्या प्रयास गरेका छन् । वीरगन्ज महानगरपालिका १० अशोक वाटिकाका २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको घाँटी रेटेर हत्याको प्रयास गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते चौधरीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । चौधरी विवाहित महिला हुन् । उनका एक छोरा छन । उनका…