काठमाडौंको कलंकीमा पूर्वउपसचिवको छोरीमाथि गोली प्रहार

काठमाडौं – काठमाडौंको कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको छ । गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको तीन तले घरको दास्रो तलामा अध्ययन गरिरहेकी पूर्वउपसचिव विष्णुप्रसाद शर्माको छोरीको कोठामै गोलि प्रहार भएको हो । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ । महानगरीय…