काठमाडौं - प्रदेश नं २ का मुख्यमन्त्री लालबावु रावतले मधेशमा आएको बाढी र डुवानको विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसंग छलफल गरेका छन् । प्रदेशका भौतिकमन्त्री जितेन्द्र सोनलसहित उर्जामन्त्रालय पुगेका मुख्यमन्त्री रावतले मधेषमा भइरहेको बाढी डुवानको विषयमा मन्त्री पुनसंग छलफल गरेका हुन् । भेटमा मन्त्री पुनले मधेश डुवानको दीर्घकालीन समाधानका लागी एकीकृत योजना…