काठमाण्डु – सरकारले ठेक्का पाएर लामो समयदेखि सडक अलपत्र पार्ने शारदाप्रसाद अधिकारीको शैलुङ–दिवा जेभी र शाकुन्तलाल हिराचनको युनाइटेड बिल्डर्सलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडकको ठेक्का पाएको अधिकारीको शैलुङले विगत ६ वर्षदेखि र युनाइटेडले विगत ७ वर्षदेखि चाबहिल–साँखु सडक खण्ड अलपत्र पारेका छन् । सडक पिच गर्ने ठेक्का पाएका यी दुई कम्पनीले पटकपटक…