प्रहरीले ‘लछारपछार’ गरेपछि डा. केसीले भनेः अ‍ोलीको गुण्डागर्दीप्रति मूर्दावाद

काठमाण्डु – जुम्लाबाट काठमाण्डु आएका डा. गोविन्द केसीलाई प्रहरीले जर्बजस्ती ट्रमा सेन्टर लगेको छ । भदौ २९ गतेदेखि आमरण अनसनरत डा. केसीलाई प्रहरीले अपहरण शैलीमा ट्रमा सेन्टर लगेको हो । एयरपोर्टबाट एम्बुलेन्समार्फत ट्रमा सेन्टर पुर्याइएका डा. केसीले टिचिङ अस्पताल जाने बताए पनि प्रहरीले जर्बजस्ती ट्रमाको इमरजेन्सीमा लगेको हो । प्रहरीले लछारपछार गर्दै अस्पताल भित्र लगेपछि…