५२ वटा कम्पनीलाई महानगरको ३० दिने अल्टिमेटम, स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले कर तिरेन (सूचीसहित)

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कर नतिर्ने ५२ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ । महानगरले आइतबार गोरखापत्रमा कर नतिर्ने ५२ वटा कम्पनीहरुको सूची सार्वजनिक गरेको हो । महानगरले कर बुझाउन पटकपटक पत्रचार गरेपनि अटेर गर्दै आएका जय नेपाल हल, गोपिकृष्ण मुभिज, काठमाण्डु जेसिस, अम्बे कम्प्लेक्स जनमैत्री अस्पताल, नेपाल स्काउट, राष्ट्रिय नाचघर, सिटी सेन्टरलगायतका ५२ वटा…