काठमाण्डु – वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना भाइरसलाई हल्का रुपमा नलिन आग्रह गरेका छन् । कोरोना संक्रमणपछि स्टार अस्पतालमा आइसोलेसनमा रहेका लामाले कोरोनाले ज्यानै लिनसक्ने भएकाले सतर्क भएर काम गर्न पनि आग्रह गरेका छन् । उनले गत २ हप्ता देखि कोविडविरुद्धको लडाइमा सुधार भएको बताएका छन् । लामाले भने, ‘नास्ता पनि खाइयो, कमजोरी पनको कतै…