कास्की कारागारबाट ११ जना कैदीबन्दी रीहा

कास्की  - संविधान दिवसका अवसरमा कास्की कारागारबाट विभिन्न मुद्धाका एक महिलासहित ११ जना कैदीबन्दी आज रीहा भएका छन् । नेपाल सरकारको ५० प्रतिशत कैद समय भुक्तानी गरेका कैदीबन्दीलाई संविधान दिवसका अवसरमा बाँकी समय माफी दिने निर्णयअनुरुप उनीहरु रीहा भएका कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए । उहाँका अनुसार सरकारले निश्चित कैद समय भुक्तान गरेका…