काठमाण्डु – काठमाण्डु महानगरपालिकाले २३ कम्पनीलाई घर जग्गा कर नबुझाए सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरले आज २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिन भित्र घर जग्गा कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको हो । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ…