काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुलाई अन्तर्वार्ता दिँदा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले आफ्नो लेवल मिल्नेसँग मात्र अन्तर्वार्ता दिन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफ्नो लेबल नमिल्ने व्यक्तिसँग गएर अन्तर्वार्ता नदिन स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्हरूलाई अनुरोध गरेका हुन् । ‘आजभोलि सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमा कोरोना केही होइन भन्ने…