काठमाण्डु – सरकारले ओम्नी विजनेश कर्पोरेशन इन्टरनेसनललाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार एक सूचना जारी गर्दै कोभिड-१९ नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको आरोप लागेको ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री खरिद समयमा ल्याउन…