काठमाण्डु – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले थापाथली पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानन्यायाधीश राउतले थापाथली पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा गरेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा सोमबार अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन…