काठमाण्डु – नेपाली काँग्रेसका नेता भीमसेन घिमिरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुर जिल्ला कार्यसमितिका सचिव ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रम मृत्यु भएको हो । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)बाट राजनीति सुरु गरेका घिमिरेले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेसका सभापति…