प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई सदैव चुस्तदुरुस्त राख्छौं :आइजीपी ज्ञवाली

कास्की - प्रहरी महानिरीक्षक (आइजी)ठाकुर प्रसाद ज्ञवालीले व्यवसायिक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समयसापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्ने बताएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा शुक्रबार उक्त कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै हरेक प्रहरीले आफूलाई समयसापेक्ष कार्य…