कास्की – प्याराग्लाईडिङ्ग गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका १८ खपौदी स्थित वाटरफन्ट नजिकै फेवातालमा खसेका एक जनाको एपीएफ टोलीले सोमबार सकुशल उद्धार गरेको छ । प्याराग्लाईडिङ्ग गरिरहेको बेला अनियन्त्रित भई फेवातालमा खसेका सोही महानगरपालिका १८ बस्ने १९ वर्षिय अमन थापा सो तालमा खसेका थिए । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर…