पञ्जाबको मन्त्रीमण्डलबाट कांग्रेस नेता सिद्धुले दिए राजीनामा

पञ्जाब - पञ्जाबको मन्त्रीमण्डलबाट कांग्रेस नेता नवजोत सिंह सिद्धुले राजीनामा दिएका छन् ।  सिद्धुले ट्वीट गरेर आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका छन् । राजीनामा सम्बन्धी जानकारी दिन गरिएको ट्वीट भन्दा पहिले उनले जुन १० मा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई लेखेको पत्र पनि ट्वीट गरेका छन् । पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र…