काठमाडौं - वर्षा आफैंमा विपद् होइन, वर्षाले किसानदेखि आम नागरिकलाई फाइदा नै पुर्याउँछ । तर वर्षापछि आउने बाढी, पहिरो, ढुवान लगायतका अवस्था विपद्का रुप हुन् । देशका अधिकांश क्षेत्रमा बिहीबारदेखि परिरहेको अविरल वर्षाले एकैदिनमा शुक्रबार १९ जनाको मृत्यु भयो, त्यत्तिकै संख्यामा घाइते भए भने केही बेपत्ता भएका छन् । एकैदिन धेरै मानवीय र जनधनको क्षति…