काउन्सिलको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त

काठमाण्डु – प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त भएका छन् । आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो । बुढाथोकीलाई प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा नियुक्त गरिएको हो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।…