नेपाली सेनाका पूर्वप्राविधिक प्रमुख सेनानी रिजाल मृत भेटिए

काठमाडाैं - सिन्धुलीमा नेपाली सेनाका पूर्वप्राविधिक प्रमुख सेनानी ज्ञानेन्द्रबहादुर रिजाल मृत अवस्थामा फेला परेका छन्। सिन्धुलीको कमलामाई नगरपालिका-४ ढुंग्रेवासस्थित मुस्कान होटलमा मृत अवस्थामा फेला परेका हुन् । मोरङ घरभएका ५९ वर्षीय नेपाली सेनाका पूर्वप्राविधिक प्रमुख सेनानी रिजाल शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् । राती होटलमा खाना आएर सुतेका रिजाल विहान अबेरसम्म पनि नउठेपछि…