निर्वाचन कार्यतालिका रद्द

काठमाण्डु— निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसलासँगै आयोगले निर्वाचन कार्यतालिका रद्द गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज जारी गरेको…