काठमाण्डु – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुगेको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट आज दिउँसो जनकपुर आइपुगेको हो । रेल हेर्न सयौंको संख्यामा नागरिकहरु जनकपुर रेल वे स्टेशनमा पुगेका थिए । कोरोना भाइरसको पर्वाह नगरी ठूलो स्ंख्यामा मानिसहरु रेल हेर्न पुगेका हुन् ।…