संचारमन्त्री भन्छन् -गोरखापत्र संस्थानको घर बाख्राको खोर

काठमाडौं - संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गोरखापत्र संस्थानको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी समेत दिए । उनले गोरखा पत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत…