रासायनिक मल पर्याप्त छ, खेतबारी हराभरा बनाऔं : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग भएको रासायनिक मल तत्कालका लागि पर्याप्त रहेको बताउँदै खेतबारी हराभरा बनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबूकबाट रासायनिक मलको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताए । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको…