काठमाण्डु– एकीकृत समाजवादीका सम्ममानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । आइतबार श्रेष्ठले खानालको डल्लुस्थित निवासमै पुगेर भेटवार्ता गरेका हुन् । हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको थियो । सोहिअनुरुप श्रेष्ठले खानालसँग भेटवाता गरेका हुन् । भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र…