आज कहाँ-कहाँ छ बाढीको जोखिम, ३४ जिल्लामा सावधानी अपनाउन सुझाव (सूचनासहित)

काठमाण्डु - देशका केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार सोमबार बिहान मापन गर्दा कोसी नदीको सहायक नदीको बहाब सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली महाकाली, कन्काई, कमला पूर्वी राप्ती, पश्चिम…