समता स्कुलका सञ्चालक सञ्जेल प्रहरी नियन्त्रणमा

काठमाडौँ— कर्मचारीले आत्महत्या गरेको विषयलाई लिएर प्रहरीले समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ। समता अस्पताल बौद्धमा किलनरको रुपमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले सोमबार राति अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेपछि उनका आफन्तले आन्दोलन थालेका थिए। हाल सञ्जेल दम्पत्तीलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । महानगरीय…