– बलराम रोकाया वर्तमान नेपालको राजनैतिक, सामाजिक र साँस्कृतिक आन्दोलनका हरेक कालखण्डमा आफ्नो अतुलनिय योगदान दिदै आएको रामारोशन यतिखेर फेरि अर्को निर्णायक आन्दोलनको पर्खाइमा छ । प्रकृतिले भूस्वर्गको अनुपम वरदान दिए पनि उसको सुन्दरता र ईमान्दारीताको बुँई चढेर ठालु बनेका हरेक नायकहरु एकपछि अर्को गर्दै खलनायक बनेपछि आखिर को नै बस्छ र हातमा दहि जमाएर…