श्रीमानबाट कुटिएकी पूजाको अवस्था दयनीयः उपचारका लागि रकम अभाव

पवित्रा घिमिरे तानसेन – श्रीमानबाट मरणासन्न हुने गरी कुटिएकी रामपुर नगरपालिका–४ गिजिनडाँडाकी १९ वर्षीया पूजा सोमै परियारको उपचारमा आर्थिक अभाव भएको छ । तीन वर्ष अघि रामपुर नगरपालिका–४ गिजिनडाँडाका २४ वर्षीय भोमबहादुर सोमैसित अन्र्तजातीय विवाह गरेकी निस्दी–५ पाक्दीकी १९ वर्षीया पूजा सोमै ९परियार० लाई गत असोज ८ गते राति आफ्नै पतिले मरणासन्न हुने गरी कुटेका…