एक महिनादेखि डा. गोविन्द केसी बंगलादेशमा, के गर्दैछन् ?

काठमाडौं – चिकित्सा क्षेत्रको विकासका लागि भन्दै पटक–पटक अनशन बसेर सरकारलाई झक्झकाईरहेका चिकित्सक प्राध्यापक डा. गोविन्द केसी बंगलादेश पुगेका छन् । रोहिङ्ग्या शरणार्थी रहेकै स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न केसी एक महिनाअघि बंगलादेश पुगेका हुन् । डा. केसी १० दिनपछि नेपाल फर्किने कार्यक्रम रहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा.केसीले गत असोजमा शिक्षण…