गण्डकी प्रदेशमा थपिए ६७ जना कोरोना संक्रमित

काठमाण्डु – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका विभिन्न ६ वटा जिल्लामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कास्कीका २० जना, तनहुँ ७, बागलुङ ३ जना, लमजुङमा २ जना, स्याङ्जामा २२ जना र पूर्व नवलपरासीमा १३ जना छन् । लमजुङको बेसीसहरस्थित रिलायन्स फाइनान्समा…