२४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिए, २८१ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा २८१ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १८ हजार ६…