काठमाडौं - मन्त्री परिषदको पछिल्लो बैठकले परराष्ट्र मामिला सम्बन्धमा अध्ययन गर्ने ‘थिङ्क ट्याङ्क’ संस्थाको रुपमा चिनिएको प्रतिष्ठानको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । नेपाली सेनाका दुई पूर्व जनरलहरुलाई पछि पार्दै सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक बनेका…