ल्याव र मेडिकलमा प्रशासनकाे सिलबन्दी

काठमाडाैँ— जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरका दुई ल्याब र एउटा मेडिकलमा सिल गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुगमन रिर्पोटका आधारमा प्रशासनले मापदण्डविपरीत सञ्चालनमा आएका ल्याब र मेडिकल सिल गरेको हो । प्रयोगशालाले यहाँका पाँँच नर्सिङहोम, पोलिक्लिनिक र मेडिकल हलको अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अनुगमनका क्रममा सुभास मेडिकल हलले अर्कैको नाममा…