आईएलओको सय वर्षः नेपालको श्रम र रोजगारका क्षेत्रमा सहकार्यको खोजी

रमेश लम्साल काठमाडौं – अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले सय वर्ष पूरा गरेको छ । सय वर्ष पूरा गरेको गौरवमय अवसरमा सोमबारदेखि संसारभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुख स्वीट्जरल्याण्डको जेनेभामा भेला भएका छन् । संयुक्त राष्ट्र सङ्घको एक अङ्ग मानिने आईएलओको शतवार्षिकी समारोहमा नेपालको पनि उच्चस्तरीय सहभागिता छ । यसले न्यूनतम् ज्याला, अप्रवासी कामदार, घरेलु श्रमिक र…