काठमाण्डु उपत्यकामा चहल पहल सुरु : कोरोना संक्रमणको जोखिम भने उस्तै

काठमाण्डु – कोरोना संक्रमण कम हुँदै गएपछि काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइएसंगै चहलपहल पनि बढेको छ । व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो बनाइए पनि कोरोनाको जोखिम भने कम नभएको चिकित्सकहरु बताउँछन् । भाइरसका परिवर्तित स्वरुप झनै घातक रहेकाले थप सावधानी अपनाउनुपर्ने…