सर्वोच्चका एक जना कर्मचारीमा कोरोना संक्रमण

काठमाण्डु – सर्वोच्च अदालतमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ । सर्वोच्चको इजलासमा बस्ने एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । १८० जना कर्मचारीको स्वाब संकलन गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती कर्मचारी सर्वसाधारणको सम्पर्कमा रहेर काम गर्दै आएका थिए । यसअघि सर्वोच्चका दुई जनामा कोरोना…