पर्सा – वीरगञ्जमा कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –४ विर्ता बस्ने ८४ वर्षीय र भिश्वा बस्ने ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको हो । भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका…