विद्यालय स्थापना भएको ४५ बर्ष पछि बन्यो कुम्भेश्वरको पक्की भबन

रबिन प्रसाद थपलिया नुवाकोट – विद्यालय स्थापना भएको ४५ बर्षपछि नुवाकोटको शिवपुरी गाँउपालीका–७ सुनखानीस्थीत कुम्भेश्वर माध्यमीक विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । जापानी सहयोगी संस्था जाईकाको ३ करोड ४० लाखको लगानीमा विद्यालयको १२ कोठे पक्की भबन निर्माण भएको हो । भव्य विद्यालय भबनको उद्घाटनपछि विद्यालयका संस्थापक प्रधानाध्यापक यादबराज पाण्डेले विद्यालय स्थापनाको क्षणलाई स्मरण…