काठमाण्डु – ललितपुरस्थित पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत भक्तपुरका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । भक्तपुर मध्यपुर थिमि नगरपालिका–७ का संक्रमति पुरुषको मंगलबार उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनकी आमाको १३ गते कोरोनाबाट पाटन अस्पतालमा मृत्यु भएको थियो । आमा छोराको…